दफा ६
ल्षक्षित घर परिवारको अभिलेख
(१) नियम ५ को उपनियम (५) बमोजिमको अन्तिम सूचीमा नाम समावेश भएको घर परिवारलाई स्थानीय तहले लक्षित घरपरिवारको रुपमा अनुसूची-२. बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।
(२) स्थानीय तहले नियम ५ बमोजिमको प्रक्रिया पूरा गरी उपनियम (१) बमोजिमको अभिलेखलाई प्रत्येक वर्ष अच्चावधिक गरी राख्नु पर्नेछ।
(३) ऐनको दफा ५ को उपदफा (६) बमोजिम. नेपाल सरकारले विद्युतीय प्रणाली विकास गरी लागू गरेको अवस्थामा त्यस्तो प्रणालीमा समेत उपनियम (१) बमोजिमको अभिलेखको विवरण प्रविष्टि गराई राख्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिमको अभिलेख राख्ने प्रयोजनको लागि नेपाल सरकारले विकास गरेको विद्युतीय प्रणालीमा प्रदेशको कृषि विषय हेर्ने. मन्त्रालय, प्रदेश खाद्य परिषद् र स्थानीय तहलाई पहुँच दिनु पर्नेछ।
(५) यस नियम बमोजिम राखिएको अभिलेखको जानकारी स्थानीय तहले त्यस्तो अभिलेख राखेको वा अद्यावधिक गरेको मितिले पन्ध्र दिनभित्र प्रदेशको कृषि विषय हेर्ने मन्त्रालय, प्रदेश खाद्च परिषद् र मन्त्रालयमा पठाउनु पर्नेछ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (३) बमोजिम विद्युतीय प्रणालीमा अभिलेख प्रविष्टि गराइएकोमा स्थानीय तहले त्यस्तो जानकारी दिइरहनु पर्ने छैन॥